२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday

शाखाका कार्यसमितिकिो १७ पदको लागी ३३ जनाको उमेदवारी परेको छ । सभापतिमा बिरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

सो अवसरमा स्व सापकोटाकी धर्मपत्नी दुर्गादेवी सापकोटा, छोरा विश्व सापकोटा, गैँडाकोटस्थित विजय सामुदायिक एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत बेलबहादुर दराई र कमल कँडेललगायतको सहभागिता थियो। उनीहरूलाई आश्रमका बालिकाहरूले स्वस्ती वाचन गरी स्वागत गरेका थिए।

आज दिउँसो करिब २ बजे झाडीमा लुकाएर राखिएको अवस्थामा एक बोरा फेला परेको थियो। प्रहरीले खोल्दा बोराभित्र २४ वटा पोका चरेस जस्तो देखिने पदार्थ फेला परेको छ।

समाचार