वीरगञ्ज वडा नम्बर १० मा तेस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु schedule१२ माघ २०८१ उद्घाटन समारोहमा आयोजना गरिएको मार्चपास प्रतियोगितामा लिटल एन्जल्स मावि प्रथम, होली ल्यान्ड मावि द्वितीय, र माउन्ट मकालु मावि तृतीय भएका छन्। विजयी विद्यालयहरूलाई वडा अध्यक्ष सुशील साह कानुले ट्रफी र प्रमाणपत्र प्रदान गरे।
मनोज ग्याँस उद्योगद्वारा १,२०१ पुराना ग्याँस सिलिन्डर नष्ट schedule१२ माघ २०८१ कार्यक्रममा बोल्दै सञ्चालक मनोजकुमार दासले उद्योगले प्रत्येक वर्ष पुराना र जीर्ण सिलिन्डरहरू नष्ट गर्दै आएको जानकारी दिए। उनले दुर्घटनाको जोखिम कम गर्न र उपभोक्ताहरूको सुरक्षाका लागि यस्तो प्रक्रिया अवलम्बन गरिएको बताए।
वीरगञ्जमा जनता समाजवादी पार्टीको केन्द्रीय बैठक सुरु schedule१२ माघ २०८१ बैठकको उद्घाटन सत्रमा जसपाका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सहभागी नेताहरूलाई स्वागत गरेका थिए।
दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट schedule२४ कार्तिक २०८३
बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे! schedule१४ कार्तिक २०८३
वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली schedule१३ कार्तिक २०८३
वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल schedule१३ कार्तिक २०८३
सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। schedule१० कार्तिक २०८३
सिमराका घुमुवा प्रहरी यादवमाथि तस्करीको रकम असुली गरेको आरोप, आठ महिनादेखि काजमा रहेको दाबी दरबन्दी सप्तरी जिल्ला प्रशासन कार्यालयको प्रमुख निवास सुरक्षा गार्डमा, सिमरामा सादा पोसाकमा परिचालन भएको विषयमा प्रश्न schedule१० कार्तिक २०८३