२४ आश्विन २०८३, शनिबार / 10 October 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ आश्विन २०८३

     वीरगञ्ज। बाल प्रारम्भिक शिक्षक संघ नेपाल (APEN), पर्सा जिल्ला कार्यसमितिमा विभिन्न मन्टेसरी तथा प्रि–स्कुलका सञ्चालक एवं शिक्षाकर्मीहरू नयाँ जिम्मेवारीमा चयन भएका छन्। प्राप्त विवरणअनुसार जिल्ला कार्यसमितिको अध्यक्षमा आइडियल मोन्टेसरी स्कुल, वीरगञ्जका श्री सुमित कलवार, उपाध्यक्षमा लिटिल स्टार मोन्टेसरी, वीरगञ्जकी श्रीमती सुधा तिवारी, सचिवमा फर्स्ट स्टेप प्रि–स्कुल, वीरगञ्जका श्री अजय बाल र कोषाध्यक्षमा युरो स्कुल, वीरगञ्जकी श्रीमती मौशम भाङ्गर रहेका छन्। त्यसैगरी, कार्यकारी सदस्यमा लिटिल स्टार मोन्टेसरी, सिमराकी श्रीमती सबिता सुवेदी तथा रोयल किड्स मोन्टेसरी, वीरगञ्जकी श्रीमती रुचिका श्रीवास्तव चयन भएका छन्।

    Ad
    Ad
    Ad

    नयाँ कार्यसमितिले बालबालिकाको प्रारम्भिक शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको क्षमता विकास, संस्थागत सहकार्य तथा मन्टेसरी शिक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसैबीच, APEN पर्सा जिल्ला कार्यसमितिमा कार्यकारी सदस्यको जिम्मेवारीमा चयन हुनुभएकी रुचिका श्रीवास्तवलाई पर्सा जिल्ला अध्यक्ष तथा प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तवले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। बालबालिकाको उज्ज्वल भविष्यका लागि प्रारम्भिक शिक्षाको विकास र गुणस्तरीय शिक्षण अभ्यासलाई प्राथमिकता दिँदै नयाँ कार्यसमितिले प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.