१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्साको जिराभवानीमा झाडीभित्र लुकाइएको ११ किलो चरेस बरामद

    • संजय कुशवाहा संजय कुशवाहा
    • today७ फाल्गुन २०८१

    वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले लागू औषध चरेस बरामद गरेको छ। गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नं. ५ स्थित भलुवाही खोलाबाट चरेस बरामद गरेको हो।

    Ad
    Ad
    Ad

     

    आज दिउँसो करिब २ बजे झाडीमा लुकाएर राखिएको अवस्थामा एक बोरा फेला परेको थियो। प्रहरीले खोल्दा बोराभित्र २४ वटा पोका चरेस जस्तो देखिने पदार्थ फेला परेको छ। नापतौल गर्दा ती पोकाहरूमा जम्मा ११ केजी ९५० ग्राम चरेस रहेको पुष्टि भएको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

     

    प्रहरीले लागू औषधको स्रोत पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.