चितवनको नारायणी नदीमा मोटर बोट (पानी जहाज) सञ्चालन ।
- ०९ कार्तिक २०८०
सानो मोटरबोटमा ६ देखि १२ जना सम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय पचास र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ