नेपाल शिक्षक महासंघको बिरगंज महानगर समिति, पर्साको दोस्रो पालिका अधिवेशन पदसोपान र शपथ ग्रहण सम्पन्न ।। schedule१० श्रावण २०८१ प्रमुख अतिथी उप-प्रमुख इम्तियाज आलमले शिक्षक समाजको मार्गदर्शक भएकोले आफू सधै शिक्षकहरुको साथ रहेको र शिक्षक माथी हुने कुनै प्रकारको अपमान आफुले कदापी नसहने र यसको कडा रुपमा प्रतिकारको गर्ने प्रतिबद्धता जनाएका छन ।
जि.एच.पी. मा.वि.को सर्वाेत्कृष्ट नतिजा, ९६ प्रतिशत विद्यार्थी ए र ए प्लस ग्रेडमा उतिर्ण schedule२० असार २०८१ विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुको सफलता पछाडि आफ्नै योगदान रहेको बताउँदै विद्यालयको उत्कृष्ट नतिजालाई सबैले मिलेर गरेको परिश्रमको नतिजा मानेका छन्। यस सफलताले विद्यालय परिवारलाई गर्वान्वित बनाएको कौरले बताइन् ।
बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभावले वीरगञ्ज महानगरपालिकाका सबै विद्यालयहरु बन्द । schedule३१ जेठ २०८१ यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०–४३ डिग्रि सेल्सियससम्म पुगेको छ ।
पर्साका जनप्रतिनिधि बेखबर, सिँचाइ विभाग मौन: डोकैला बहुअरी तिलावे पुल भासिँदा स्थानीय सङ्कटमा schedule३० भदौ २०८१
वीरगन्जमा ट्यांकर दुर्घटनामा मृत्यु भएका युवकको परिवारलाई क्षतिपुर्तिको सहमति पछि आन्दोलन स्थगित schedule२९ भदौ २०८१
नेजपा पर्सा द्वारा वीरगंजमा बृहत जनजागरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, दर्जनौंले पार्टी सदस्यता ग्रहण। schedule२९ भदौ २०८१