१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday

धर्मका नाममा जसरी रुख काटिए, त्यो भत्सर्नायोग्य छ । कानुनअनुसार कारबाही गरिनुपर्छ,’ डा. सुवेदी भन्छन्, ‘यसरी पहिलो पटक चौताराका रुख काटिएका होइनन्, यो क्रम निरन्तर चल्दै आएको छ ।

त्यस्तै २०७७ साउन १ मा चितवनको राप्ती नगरपालिका-२ का २४ वर्षीय राजकुमार चेपाङसहित सातजना घोंगी टिप्न निकुञ्ज प्रवेश गरेका थिए ।

‘भ्रष्टाचार बढेको छ, विभिन्न वर्ग समुदायका मिटरव्याजी, सहकारी समस्या, महँगी बढेको छ, उखु किसानका समस्या छन्, सुशासन कायम हुन सकेको छैन यिनै विषयलाई समेटेर आन्दोलनका कार्यक्रम तय गर्छौँ ’, ज्वालाले भने, ‘संविधान संशोधनका मुद्दालाई समेत एजेन्डा बनाउँछौ ।’

समाचार