१९ आश्विन २०८३, सोमबार / 05 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सा–४ "ख" मा उदाउँदै ३८ वर्षीय युवा रामाशंकर साह, समाजसेवादेखि जनहितका काममा सक्रिय

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१९ आश्विन २०८३

    पर्सा — पर्सा क्षेत्र नम्बर ४(ख) अन्तर्गत छिपहरमाई गाउँपालिकामा जन्मिएका ३८ वर्षीय रामाशंकर शाह पछिल्लो समय स्थानीय सामाजिक गतिविधि र जनसरोकारका विषयमा सक्रिय युवाका रूपमा परिचित हुँदै आएका छन्। समाजसेवाका साथै स्थानीय समुदायको उन्नति, प्रगति र जनहितसँग जोडिएका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका शाहले स्थानीय नागरिकका समस्या तथा आवश्यकताका विषयमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्।

    Ad
    Ad
    Ad

    समुदायका हकहितका सवालमा आवाज उठाउने, आवश्यकतामा नागरिकसँग सहकार्य गर्ने र सामाजिक कार्यमा अग्रसर हुने उनको सक्रियताले स्थानीयस्तरमा चर्चा पाएको छ। युवाको सामाजिक सहभागिता र नेतृत्व विकास आवश्यक रहेको बताउँदै शाहले आफ्नो क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यसहित निरन्तर काम गर्दै आएको बताउँदै आएका छन्। आगामी निर्वाचनको सन्दर्भमा पर्सा क्षेत्र नम्बर ४ "ख" मा नयाँ पुस्ताका सम्भावित राजनीतिक पात्रका रूपमा समेत शाहको नामबारे स्थानीयस्तरमा चर्चा हुन थालेको छ। अब उनको राजनीतिक यात्रा, सार्वजनिक प्रतिबद्धता र विगतका कामलाई मतदाताले कसरी मूल्यांकन गर्छन् भन्ने विषय भने आगामी दिनमा महत्वपूर्ण रहनेछ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पर्सा–४ "ख" मा उदाउँदै ३८ वर्षीय युवा रामाशंकर साह, समाजसेवादेखि जनहितका काममा सक्रिय
    • स्याङ्जाको मान्केदेखि जर्मनीसम्मको संघर्ष : कांग्रेस केन्द्रीय सदस्यमा टंक लम्सालको दाबी*
    • जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा, उद्घाटनसँगै मतदान सुरु
    • ओलीको निर्देशन– नेता–कार्यकर्ताले रिसाउने बानी त्याग्दै आचरण सुधार्नुपर्छ
    • संसद्‌मा मौन बस्ने सांसदभन्दा चुनाव हार्नु ठिक : खुश्बु ओली
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.