२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday

कुनै पनि ठेकेदार वा कम्पनीले टेन्डर नहालेपछि जफत गरिएको ढुङ्गाको व्यवस्थापन अन्योलमा परेको छ।स्थानीय स्रोतका अनुसार, अवैधरूपमा उत्खनन गरिएका यी ढुङ्गालाई कानूनी प्रक्रियाविनै वैध बनाउँदै ठेकेदारमार्फत निकासी गर्ने प्रयास भइरहेको थियो।

राष्ट्रिय एकता अभियानले बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहज्यूलाई यो परियोजनामा आवश्यक पहल गरी हनुमान जीको प्रतिमा स्थापनाका लागि औपचारिक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

आइसिसीद्वारा चयन गरिएको ‘टिम अफ द टुर्नामेन्ट’ मा विश्वकप विजेता भारतका ४, उपविजेता दक्षिण अफ्रिकाका ३, इंग्ल्याण्डका २ तथा नेपाल, अस्ट्रेलिया र श्रीलङ्काका १–१ खेलाडी परेका छन् ।

 

समाचार