नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
- २९ असार २०८३
गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा बहस प्रारम्भ अख्तियारले २३ करोड ७५ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।