प्रहरी प्रधान कार्यालयको ऐतिहासिक काज सरुवा: ६ जिल्लामा नयाँ एसपी, पर्सामा गौतम मिश्रको नियुक्ति schedule११ माघ २०८१ सरुवासँगै, प्रहरीले अपराध नियन्त्रण र जनताका हितमा काम गर्नको लागि नयाँ दृष्टिकोण र योजनासमेत ल्याउने आशा गरिएको छ।
कलिलै उमेरमा ज्योतिष बिबेकले प्राप्त गरे एस्ट्रोलोजी र बास्तुमा डाक्टरेटको उपाधी schedule११ माघ २०८१ ज्योतिष जस्तो अध्यन्न र ज्ञानको क्षेत्रमा कलिला उमेरका डा. विवेकको सम्बन्धित क्षेत्रमा परिपक्वता र अध्यन्न देखेर उनको चौतर्फी प्रशंसा भएको छ । वास्तु, ज्योतिष, हस्तरेखा, रत्नज्योतिष र चक्रपद्धतिमा उहाको राम्रो पकड रहेको छ।
मधेस : कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन प्रदेश सांसदहरूको माग schedule११ माघ २०८१ विधेयक फिर्ता लिन मुख्यमन्त्री सतिश सिंह तयार भइरहेको सङ्केत आफूले पाएको सभामुख रामचन्द्र मण्डलले बिहीबारको प्रदेश सभा बैठकमै सुनाएका थिए ।
दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट schedule२४ कार्तिक २०८३
बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे! schedule१४ कार्तिक २०८३
वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली schedule१३ कार्तिक २०८३
वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल schedule१३ कार्तिक २०८३
सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। schedule१० कार्तिक २०८३
सिमराका घुमुवा प्रहरी यादवमाथि तस्करीको रकम असुली गरेको आरोप, आठ महिनादेखि काजमा रहेको दाबी दरबन्दी सप्तरी जिल्ला प्रशासन कार्यालयको प्रमुख निवास सुरक्षा गार्डमा, सिमरामा सादा पोसाकमा परिचालन भएको विषयमा प्रश्न schedule१० कार्तिक २०८३