२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२७ आश्विन २०८३

    वीरगञ्ज — हिन्दू पत्रकार संघ नेपालले यस वर्षको बडादशैँका अवसरमा दर्शनार्थीहरूका लागि नि:शुल्क प्राथमिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ​वीरगञ्जको ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा दशैँको विशेष मेलाका क्रममा नेपाल र छिमेकी मुलुक भारतबाट लाखौँको संख्यामा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। अत्याधिक भीडभाडका कारण मेलामा आउने दर्शनार्थीहरूमा अचानाक देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै संघले वीरगञ्जको मुख्य चोक घण्टाघरमा शिविर सञ्चालन गर्न लागेको हो। ​हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले उक्त परोपकारी निर्णय गरेको हो। बैठकमा संघका सचिव राजकुमार सराफ, कोषाध्यक्ष कन्हैया पटेल (बाबा), सदस्यहरू अर्जुन चौधरी, सन्तोष सराफ र राजु बैठा लगायतको उपस्थिति रहेको थियो। ​संघका अनुसार उक्त स्वास्थ्य शिविर दशैँको महासप्तमी र महाअष्टमी (सप्तमी र अष्टमी) का दिन निरन्तर सञ्चालन हुनेछ। शिविरमा अनुभवी चिकित्सकहरूको टोलीको प्रत्यक्ष उपस्थिति रहनेछ भने आवश्यक औषधिहरूसमेत नि:शुल्क वितरण गरिने व्यवस्था मिलाइएको छ। ​भीडभाडमा हुनसक्ने सम्भावित स्वास्थ्य जोखिम र आकस्मिक अवस्थालाई ध्यानमा राख्दै दर्शनार्थीहरूको सहजता र सेवाका लागि यो पहल गरिएको संघले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.