२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रेडक्रस पर्सा शाखाको मतदान सकियो, १३३ मत खस्यो

    • बिशाल यादब बिशाल यादब
    • today७ फाल्गुन २०८१

    वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको नयाँ नेतृत्व चयनको लागि आज भएको मतदान सकिएको छ । आज बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो १ बजे सकिएको हो । एकसय ३४ मतदाता संख्या रहेको शाखाको मतदान एकसय ३३ जनाले मतदान गरेको निर्वाचन समिति सदस्य प्रभाकर गुप्ताले जानकारी दिनुभयो ।

    Ad
    Ad
    Ad

     

    शाखाका कार्यसमितिकिो १७ पदको लागी ३३ जनाको उमेदवारी परेको छ । सभापतिमा बिरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ । कणेंलको प्यानलमा महिला उपसभापतिमा मधुराणा, मन्त्रीमा विनोद गिरी, खुला उपसमाभतिमा भगवती चौधरी, कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत, उपमन्त्रीमा सन्तोष गुप्ता, उपकोषाध्यक्षमा पवित्रा गजुरेलले उम्मेदवारी दिनुभएको छ ।

    Ad
    Ad
    Ad

     


    त्यस्तै सदस्यहरुमा शिवनाथ यादव, दिनानाथ रौनियार, मदन प्रसाद गुप्ता, जितेन्द्र कुमार वर्मा, बाबुनन्द चौरसिया, अलिअसगर देवान, महिला सदस्यमा दिपाली चौरसिया र कविता खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै पटेलको प्यानलमा महिला उपसभापतिमा सुश्री सरिता कुमारी यादव, उपसभापित खूलातर्फ बिनोद कोईरी, मन्त्री पदको लागि महन्थ प्रसाद यादव, कोषाध्यक्षमा काशी प्रसाद साह तेली, उपन्त्रीमा साविर अहम्मद एराज र उपकोषाध्यक्षमा अफरोज अहम्मदको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    ३ जना महिला सदस्य पदको लागि पाच जनाको उमेदवारी परेको छ भने ७ जना सदस्य पदमा १४ जनाको उमेदवारी परेको निर्वाचन समिति सदस्य गुप्ताले बताए । मतदान सकिए लगत्तै मतगणनाको कार्यतालिका तय भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अन्तर्गत ग्रामिण भेगतर्फ १४ वटा उपशाखा र शहरी क्षेत्रमा ८ वटा गरी कुल २२ वटा उपशाखा रहेको छ ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.