१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday

छिपहरमाई गाउँपालिकामा १ हजार २६ जना बालिका विद्यालयको पहुँचबाहिर छन्। छिपहरमाई गाँउपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राको संख्यासमेत १ हजार ४३९ मात्रै छ।

 

कम्युनिस्टहरूबिच एकता आवश्यक छ । पहिले बाटो बिराएका साथीहरू फिर्ता आउन थालेका छन्, यो क्रम जारी रहनेछ,” प्रचण्डले भने ।

प्रहरीले बिल विजक भन्दा बढी मूल्यका सामानहरू भएकाले राजस्व छलीको आशंकामा छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।

समाचार