मन्त्री गुप्ताले महिला नेतृत्वलाई ऐतिहासिक उपलब्धि भन्दै सहकार्यको प्रतिबद्धता जनाए। अब सरकार आदेश कार्यान्वयन गर्छ वा संगठन आन्दोलनमा जान्छ? चासोको विषय बनेको छ।
नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार हो,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘नेपाललाई आफ्नो दीर्घकालीन विकासको साझेदार मुलुकमा राख्नुभएकोमा म धन्यवाद व्यक्त गर्न चाहान्छु ।’