मुख्यमन्त्री सिंहद्वारा जनकपुरस्थित मुस्कान अस्पतालमा अनुगमन, बन्द गरेर सरकारलाई साँचो बुझाउन निर्देशन
- २६ माघ २०८१
केही दिनअघि सोही अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका–५ की २५ वर्षीय बबिता यादव गम्भीर अवस्थामा पुगेको समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको थियो ।