२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday

यद्यपि उत्तराधिकारी भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिनुपर्ने उनले भट्टराईले बताए।  सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम पालना नगरेको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को एसिया प्रशान्त समूह (एपिजी) ले नेपाललाई  'ग्रे' सूचीमा राखेको छ।

अमेरिकी सहयोगमा नेपालमा ट्रम्पले भनेजस्तो ‘वित्तीय संघीयता’ नामको कुनै कार्यक्रम सञ्चालनमा नरहेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

डाक्टर पंकजले आन्द्राको अप्रेसनका लागि गौर सेन्टर हस्पिटलमा पु¥याएको देवेन्द्रले बताए ।

समाचार