२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday

शनिबार बिहान पौने ९ बजेतिर मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो। मन्त्री प्रदीप यादवकै कार्यकक्षमा आगलागी भएको हो। आगलागी आधा घण्टापछि नियन्त्रणमा आएको थियो।

घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासचिव डा.सञ्जीव तिवारीले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भर्त्सना गरेका छन् ।

 प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको आयोगको सोह्रौँ बैठकमा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धमा निर्देशन दिने निर्णय भएको थियो ।

समाचार