५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको अवसरमा वीरगञ्जमा निकालियो ‘दृष्टि यात्रा’

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१२ फाल्गुन २०८१

    वीरगञ्ज । वीरगञ्जस्थित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालले आफ्नो ५० औँ स्थापना वर्ष (स्वर्ण महोत्सव) को अवसरमा ‘दृष्टि यात्रा’ कार्यक्रम सम्पन्न गरेको छ । विक्रम संवत् २०३१ मा स्थापना भएको अस्पतालले २०८१ सालमा आफ्नो ५० औँ वर्ष पूरा गरेको छ । पछिल्लो पाँच दशकदेखि आँखासम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले निकालेको दृष्टि यात्राले वीरगञ्जको मुख्य स्थानहरूको परिक्रमा गरेको थियो ।

     

    Ad
    Ad

    परिक्रमा पश्चात् आयोजित कोणसभामा बोल्दै अस्पतालका अध्यक्ष राजेश कुमार केडिया र मेडिकल डाइरेक्टर डा. नितिन तुलस्यानले आधुनिक प्रविधिसहितको सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । हामीले ५० वर्षदेखि निरन्तर रूपमा आँखासम्बन्धी उपचार सेवा प्रदान गर्दै आएका छौँ । स्वर्ण महोत्सवकै अवसरमा उद्घाटन गरिने नवनिर्मित भवनले अझ स्तरीय र प्रभावकारी सेवा दिन मद्दत गर्नेछ,” अध्यक्ष केडियाले भने ।

     

    Ad
    Ad

    स्वर्ण महोत्सव समारोहअन्तर्गत नवनिर्मित भवनको शिलान्यास नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा गरिने पनि केडियाले जानकारी दिए ।केडिया आँखा अस्पतालले आगामी दिनमा पनि उपचार सेवा विस्तार गर्दै थप आधुनिक र उन्नत प्रविधिसहित सेवा दिने लक्ष्य राखेको जनाएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.