६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday

स्थानीयबासीले गोठमा किशोरीको झुण्डिएको खबर पाएपछि प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय छतवा र प्रसौनीको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल कलैया पठाएको छ।

प्रहरीको अनुसन्धानपछि काठमाडौँको कलंकीस्थित इलाम मेची गेस्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई बन्धक बनाइएको अवस्थामा फेला पारिएको थियो ।

क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको विजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए।

समाचार