मुख्यमन्त्री सिंहद्वारा कमलामाई क्रसर उद्योगको निरीक्षण, स्टक प्रमाणीकरण नभएसम्म उत्पादन रोक्न निर्देशन
- २८ माघ २०८१
मुख्यमन्त्री सिंहका अनुसार, सोमबार स्थानीय तहसँग छलफल गर्दै आवश्यक प्रमाणीकरणको टुङ्गो लगाइने छ ।
मुख्यमन्त्री सिंहका अनुसार, सोमबार स्थानीय तहसँग छलफल गर्दै आवश्यक प्रमाणीकरणको टुङ्गो लगाइने छ ।
उनले सामाजिक सञ्जाल मार्फत उद्योगको लापरबाहीविरुद्ध आवाज उठाउँदै सम्बन्धित वडा, वीरगञ्ज महानगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् ।