३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ९० लाखको लगानीमा कलैयामा ‘क्यारियर फिटनेस हब सेन्टर’ सञ्चालन

    • बिशाल यादब बिशाल यादब
    • today१२ फाल्गुन २०८१

    बारा । बाराको कलैया उपमहानगरपालिकामा नयाँ जिम क्लब ‘क्यारियर फिटनेस हब सेन्टर’ सञ्चालनमा आएको छ । सञ्चालक राहुल अग्रहरीद्वारा स्थापना गरिएको फिटनेस सेन्टर ९० लाखको लगानीमा निर्माण भएको हो । आइतबार, जिम क्लबको उद्घाटन कलैया उपमहानगरपालिकाका पूर्व नगरप्रमुख एवं नेपाली काँग्रेस बारा सभापति राजेश राय यादवद्वारा गरिएको थियो । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, व्यवसायी, खेल प्रेमी युवा तथा फिटनेस प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

    Ad
    Ad
    Ad

     

    सञ्चालक राहुल अग्रहरीका अनुसार कुनै पनि समय आएर व्यायाम गर्न सहज बनाउन बिहान ५ बजेदेखि राति ८ बजेसम्म क्लब खुला रहने छ । ‘फिटनेस क्लबले सबै उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,’ अग्रहरीले भने । कलैया उपमहानगरपालिका – १ को वडा कार्यालय नजिकै अवस्थित क्लब नवीनतम प्रविधि र आधुनिक डिजाइनमा निर्माण गरिएको छ । क्लबमा वेट गेन एन्ड वेट लस, वेट लिफ्टिंग एन्ड पावर लिफ्टिंग, फिटनेस ट्रेनिङ एन्ड वेट ट्रेनिङ, डाइट एन्ड न्यूट्रिशन गाइड, कार्डियो अभ्यास जस्ता सेवाहरू उपलब्ध छन् ।

    Ad
    Ad
    Ad

     

    फिटनेस क्लब सञ्चालनमा आएपछि व्यायाम प्रेमीहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । उद्घाटन समारोहमा बोल्दै सभापति राजेश राय यादवले जिम सेन्टरले युवाहरूको स्वास्थ्य तथा खेलकुदमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.