४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday

कार्यक्रममा महानगर उपाध्यक्ष राजु बैठा, सचिव सुरेन्द्र गुप्ता, पूर्व मधेस प्रदेश सांसद पस्मिना कादरी, विद्यार्थी नेता विवेक कुमार साह, अखिल क्रान्तिकारी ठाकुरराम बहुमुखी क्याम्पस इकाईका अध्यक्ष अनिश पटेल, लगायतको उपस्थिति रहेको थियो ।

 वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले बढ्दो जलवायु परिवर्तनका असरसँग जुध्न स्थानीय अनूकुलन योजना र कार्यक्रम आवश्यक रहेको बताए

समाचार