२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday

पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूति सहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले बताए ।

जिराभवानी मन्दिरसंगै पूर्वमा रहेकोे चमरी खोला त्यती बेला जंगलको बीचमा पर्दथ्यो। सो क्षेत्रमा जंगली जनावरको डरले दिउँसै आवागमन गर्न जो कोइलाई चुनौती हुन्थ्यो भने भनाई छ।

त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन तालिका सार्वजनिक गरिसकेकाले तयारीमा जुट्न उनले देशभरका नेविसंघ नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

समाचार