गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार हुँदै निर्वाचित भइआएका भट्टराईले आफू चुनाव नलडी माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ठाउँ खालि गरिदिएका थिए। तत्कालीन सत्ता गठबन्धनबाट अध्यक्ष प्रचण्ड साझा उम्मेदवार थिए- गोरखा २ मा।
कम्पनीले १०० रूपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपिओ निष्कासन गर्ने अनुमति पाएको हो। कम्पनीको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ।