३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • माथिपट्टि आकाशे पुल, बाटो काट्ने सडकबाट

    • राजु कुशवाहा राजु कुशवाहा
    • today१२ फाल्गुन २०८१


    माथि आकाशे पुल छ। केही पर जेब्राक्रस।  पैदलयात्री भने आकाशे पुलबाट होइन, सडकबाट गाडीलाई हात देखाउँदै हतार हतार बाटो काटिरहेका देखिन्छन्। काठमाडौंको रत्नपार्क छेउको सडकमा देखिने दृश्य हो यो।

    Ad
    Ad
    Ad

     

    रफ्तार आएका सवारी साधनको परवाह नगरी मानिसहरू बाटो काटिरहेका हुन्छन्। बागबजार, भृकुटीमण्डप, पुतलीसडक क्षेत्रमा रहेका क्याम्पस, लोकसेवा कक्षा र भाषा पढ्नका लागि विभिन्न ठाउँबाट आउने विद्यार्थीहरू रत्नपार्क हुँदै आउजाउ गर्छन्। प्रायः हतारमा हुने उनीहरू पुल छाडेर सडकबाटै बाटो काटिरहेका देखिन्छन्। अरू सर्वसाधारण पनि पुल छाडेर सडकबाटै बाटो काटिरहेको देखिन्छ। 

    Ad
    Ad
    Ad


    काठमाडौं उपत्यका प्रहरी कार्यालयको छेउमै यस्तो हुनुले दुर्घटनाको जोखिम‍ बढाएको छ। 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.