२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday

 संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

दुर्घटनापछि बस पूर्णरुपमा जलेको छ। रायटर्सका अनुसार बस ठक्करपछि आगलागी भएको थियो। मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाइ छ

वीरगञ्जको क्लासिक बैंक्वेटमा आयोजित कार्यक्रममा बाल कक्षा (पीजी)देखि युकेजी सम्मका विद्यार्थीहरूले “मानवताको सुरुवात आफैंबाट” भन्ने विषयवस्तुमा आधारित नाटक प्रस्तुत गरे । 

समाचार