४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday

पक्राउ परेका दुवै जना विरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले यस मामिलामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि गरिरहेको छ

कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण र जानकारीलाई उपयोगी मान्दै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्न माग गरेका छन्।  

उनको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समाचार