२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरमा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षात्मक गोष्ठी सम्पन्न

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१३ फाल्गुन २०८१

    जनकपुर । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधानका उपायहरूबारे प्रदेश स्तरीय समीक्षात्मक गोष्ठी आज जनकपुरमा सम्पन्न भएको छ। गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी तथा प्रदेशभरका जिल्ला प्रहरी प्रमुखहरूको विशेष सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

     

    नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम धनुषाको रोयल प्यालेस होटल, मुजेलियामा सम्पन्न भएको थियो। कार्यक्रममा अपराध अनुसन्धानका वर्तमान चुनौती, प्रभावकारी अनुसन्धानका उपाय तथा भविष्यका रणनीतिहरूबारे छलफल भएको थियो।

    Ad
    Ad
    Ad

     

    समीक्षात्मक गोष्ठीमा सहभागीहरूले मधेश प्रदेशमा अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.