माथिपट्टि आकाशे पुल, बाटो काट्ने सडकबाट
- १२ फाल्गुन २०८१
रफ्तार आएका सवारी साधनको परवाह नगरी मानिसहरू बाटो काटिरहेका हुन्छन्। बागबजार, भृकुटीमण्डप, पुतलीसडक क्षेत्रमा रहेका क्याम्पस, लोकसेवा कक्षा र भाषा पढ्नका लागि विभिन्न ठाउँबाट आउने विद्यार्थीहरू रत्नपार्क हुँदै आउजाउ गर्छन्।