३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday

ललितपुर जिल्ला अदालतले ब्याजसहित १ अर्ब ५९ करोड रुपैयाँ तिर्न निर्देशन दिएपछि पनि भुक्तानी नगर्दा बैंकहरूले उसका सबै खाता रोक्का गरिदिएका छन्।

खुलेआम भइरहेको यो तस्करी तत्काल रोक्न नसके नेपालमा भन्सार राजस्वमा ठूलो घाटा पर्ने मात्र होइन, संगठित अपराधलाई पनि मलजल पुग्ने देखिन्छ।

प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको भन्दै सरकारलाई यस नियन्त्रणका लागि प्रभावकारी नीति अवलम्बन गर्न आग्रह गरेका छन्।

समाचार