६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday

सरकारले संविधान संशोधनको बहस अघि बढाएपछि मधेसकेन्द्रित दलहरूले पनि मोर्चा निर्माणको प्रयास थालेका हुन्। यसलाई नेताहरूले लुज फोरम भनेका छन्।

नेपाल र भारतका सीमावर्ती क्षेत्रहरूमा अवैध कारोबारको जञ्जाल दिनानुदिन बढिरहेको छ। यसरी सीमा पार गर्ने क्रियाकलापहरू एकदम गम्भीर समस्या बनेको छ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ।समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।

समाचार