जनकपुरमा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षात्मक गोष्ठी सम्पन्न schedule१३ फाल्गुन २०८१ नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
ओली सरकारलाई फोहोर उठाउनेहरूको श्राप लाग्ला” - ज्ञानेन्द्र शाही schedule१३ फाल्गुन २०८१ उनले भने, “देशभरका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू ठप्प छन् । काठमाडौँ महानगरपालिकामा आज सरसफाइ गर्ने कर्मचारीहरूले तलब खान पाइरहेका छैनन् ।
पोखरियामा स्थापित मालपोत तथा नापी कार्यालयको चार मन्त्रीले उद्घाटन गर्ने schedule१३ फाल्गुन २०८१ गुप्ता, यादव र चौरसिया पर्सा निवासी नै हुन् । सेवा केन्द्र उद्घाटन भइरहेको पोखरिया नगरपालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको निर्वाचन क्षेत्र पनि पर्छ ।
बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश schedule१७ फाल्गुन २०८२
पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप schedule१२ फाल्गुन २०८२
भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत schedule९ फाल्गुन २०८२
राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका schedule९ फाल्गुन २०८२
कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग schedule५ फाल्गुन २०८२
अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना schedule२ फाल्गुन २०८२
फागुन २१ को निर्वाचनविरुद्ध कालोझण्डासहित र्याली निकाल्ने २५ युवा सुर्खेतमा पक्राउ schedule२४ माघ २०८२
वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय schedule१७ माघ २०८२
विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन! schedule१५ माघ २०८२