३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको आतिथ्य

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२९ असार २०८२

    कतारका नेपालका लागि राजदूत महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई आज अपराह्न काठमाडौं स्थित कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा संघकी अध्यक्ष श्रीमती ब्लेसी ढकालले राजदूत अल-अन्सारीप्रति गहिरो कृतज्ञता प्रकट गर्दै नेपाली–फिलिपिनी संघप्रति निरन्तर साथ र सहयोग प्रदान गरिरहेकामा धन्यवाद ज्ञापन गर्नुभयो।

    Ad
    Ad
    Ad

    उहाँले कतार दूतावासलाई “संघका मित्र” को रूपमा सम्मान गर्दै विगतदेखि कायम रहेको मित्रता र आपसी सद्भावको प्रशंसा गर्नुभयो। भेटघाटका अवसरमा महामहिम राजदूतले कतार च्यारिटीमार्फत नेपालमा सञ्चालन भइरहेका सामाजिक सेवा कार्यक्रमहरूको जानकारी गराउनुभयो। साथै, उहाँले कतारी जनताको तर्फबाट नेपाली समुदायप्रति समर्पित सेवाप्रतिको प्रतिबद्धता दोहोर्याउनुभयो।

    Ad
    Ad
    Ad

    उक्त भेटवार्तामा दुबै पक्षबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने र भविष्यमा साझा सहकार्यका सम्भाव्य क्षेत्रहरू पहिचान गर्दै अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको थियो।  नेपाली–फिलिपिनी संघ (NFA) नेपालमा विधिवत् दर्ता भएको एक गैरसरकारी संस्था हो, जसले नेपालमा बसोबास गर्दै आएका फिलिपिनी नागरिकहरूको हकहित संरक्षणका साथै नेपाल–फिलिपिन्स सम्बन्धलाई प्रवर्द्धन गर्न विभिन्न सामाजिक, सांस्कृतिक तथा सहकार्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.