१ माघ २०८२, बिहिबार / 15 January 2026, Thursday

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको ना.५ ख ५१२९ नम्बरको बस रोकेर जाँच गर्दा चौधरीको साथबाट ४३.३८ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको छ ।

समाचार