३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सशस्त्र प्रहरी अधिकारीद्वारा मानवसेवा आश्रम अवलोकन तथा सेवा सहभागिता।

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२० श्रावण २०८२

    वीरगंज, साउन २० सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्र राज खड्काले वीरगंजस्थित मानवसेवा आश्रमको अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनीहरूले बिहानको भोजन सेवामा सक्रिय सहभागिता जनाउँदै आश्रममा बसोबास गरिरहेका वृद्धवृद्धासँग आत्मीय समय बिताएका थिए।

    Ad
    Ad
    Ad

    सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका उनीहरूले मानवसेवा क्षेत्रमा प्रहरीको संलग्नतालाई सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। उक्त अवसरमा मानवसेवा आश्रम वीरगंजका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, प्रमुख मुना मगर पुलामी, प्रदुमन सर्राफ लगायतको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रमले सुरक्षा निकाय र सामाजिक संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाएको जनाइएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.