वडा नं. १० को सार्वजनिक सुनुवाई र आगामी योजनासम्बन्धी छलफल सम्पन्न schedule१२ असार २०८२ वडाध्यक्ष रामकुमार के. सी.ले समान पूर्वाधार निर्माणमा जोड दिँदै जनसहभागिता बढाउने प्रतिबद्धता जनाए; वडावासीले सडक बत्ती, तार व्यवस्थापन र सुरक्षाका माग प्रस्तुत गरे।
नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर: मन्त्री खड्का schedule१२ असार २०८२ नेपाल २०३५ सम्म १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्यमा, एससीओ ऊर्जा बैठकमा क्षेत्रीय सहकार्यलाई बल
गर्भ संरक्षण कसुरमा सत्ता–सञ्जालको घिनलाग्दो चलखेल! पर्सागढिका बिवादस्पद पुर्व-मेयर लोकनारायण यादवको इसारामा मन्त्री अजय चौरसिया प्रत्यक्ष संलग्नताको आरोपमा schedule१२ असार २०८२ दोषीलाई सम्मानित पर्सा अदालतबाट धरौटीमा छुटाउन भित्रभित्रैको मिलेमतो, पीडितमाथि धम्की र अपमान—न्याय प्रणालीको सिधै अपमान गरिँदै
सडक विस्तार र वर्षात्को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन schedule३० असार २०८३
गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च schedule३० असार २०८३
५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल schedule३० असार २०८३
६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह schedule३० असार २०८३
रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह schedule२९ असार २०८३
नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु schedule२९ असार २०८३
सोलखपुरमा नवनिर्मित छठीघाटको भव्य उद्घाटन: कार्यवाहक नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण schedule२८ असार २०८३
निजी विद्यालय र अभिभावकबीचको समस्या समाधान गर्न महानगर सदैव तयार: कार्यवाहक प्रमुख आलम schedule२८ असार २०८३
आजको प्रतिनिधिसभा बैठकमा महत्वपूर्ण एजेन्डाको चाङ सरकारले ल्याउँदै निर्णायक प्रतिवेदन र विधेयक schedule२५ असार २०८३