गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नगरिए एसईईको प्रक्रियामा मधेस सामेल नहुने मुख्यमन्त्रीको चेतावनी
- ४ चैत्र २०८१
केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई दिइँदा विगतमा पनि अनियमितता भइरहेको र यसपटक रोक्न उक्त प्रणाली परिवर्तन गर्नुपर्ने मुख्यमन्त्री सिंहको अडान रहेको छ।