३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंजमा २०औं अडान दिवस भव्य रूपमा सम्पन्न, लेखापरीक्षण क्षेत्रको सुदृढीकरणमा जोड

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२० श्रावण २०८२

    वीरगंज, साउन २० नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्साको आयोजनामा २०औं अडान दिवस आज वीरगंजमा भव्य र सभ्य रूपमा सम्पन्न गरिएको छ। लेखापरीक्षण पेशा र पेशागत उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै अडानका सदस्यहरू बिहान घण्टाघरमा भेला भई ब्यानरसहितको र्‍याली निकालेका थिए। र्‍याली आदर्शनगर, घडिअर्वा, माईस्थान परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर समापन गरिएको थियो। कार्यक्रम अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो।

    Ad
    Ad
    Ad

    प्रमुख अतिथिका रूपमा अडान केन्द्रीय सदस्य दिनानाथ रौनियार तथा डा. सन्तोष कुमार गुप्ताले सम्बोधन गर्दै लेखापरीक्षण पेशाको महत्व र जिम्मेवारीबारे धारणा राखे। सो अवसरमा मधेश प्रदेश अडानका उपाध्यक्ष हृदय मोहनलाल दास, अडान पर्साका पूर्व अध्यक्ष प्रदुम्न प्रसाद सेढाई, पदाधिकारी प्रेमचन्द्र चौरसिया, रामबाबु साह, तथा अन्य गणमान्य सदस्यहरूको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    उक्त दिवसकै सन्दर्भमा साउन ९ गते ५१ जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको जानकारी दिइएको थियो। कार्यक्रमको सञ्चालन अडान पर्साका सचिव कुलोत्तम पोखरेलले गरेका थिए। यो कार्यक्रमले लेखापरीक्षण पेशाको सामाजिक उत्तरदायित्व र सशक्त संस्थागत संरचनाप्रतिको प्रतिबद्धतालाई उजागर गरेको भन्दै राष्ट्रियस्तरमा सकारात्मक सन्देश फैलाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.