३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगंज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा कैदीको मृत्यु, आफन्तद्वारा टायर बालेर प्रदर्शन।

    • रुस्तम देवान रुस्तम देवान
    • today२७ श्रावण २०८२

    बीरगंज । बीरगंज  स्थित नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल प्रशासन माथि लापरबाहीको आरोप लगाउँदै बिरोध प्रदर्शन गरेका छन् ।

    Ad
    Ad
    Ad

    मृतक परिवारका अनुसार बिहान कारागारमा जिम गर्ने क्रममा राहुलको शरीरको नसामा समस्या देखिएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो । अस्पतालका चिकित्सकले नशा सम्बन्धी विशेषज्ञ उपचार यहाँ सम्भव नभएको भन्दै बाहिरको अस्पतालमा लैजान सल्लाह दिएका थिए ।
    हत्याको अभियोगमा बीरगंज कारागारमा रहेका बीरगंज –२५, खलवाटोला श्रीसियाका राहुल साह तुरहाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

    Ad
    Ad
    Ad


    कारागार प्रशासनले सुरक्षा र कानुनी प्रक्रियाका कारण बाहिरको निजी अस्पतालमा लैजान नमिल्ने भन्दै उनलाई नारायणी अस्पतालमै राखेको थियो । यसै क्रममा करिब १० बजे उनको मृत्यु भएको मृतकका आफन्तले दाबी गरेका छन् । आफन्तहरूले अस्पतालको लापरबाही र सही समयमा उचित उपचार नपाएकै कारण राहुलको ज्यान गएको आरोप लगाएका छन् । विरोधस्वरूप उनीहरूले नारायणी अस्पतालअगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै नाराबाजी समेत गरेका छन् । 

    Ad
    Ad
    Ad
    Ad

    यस घटना बारे थप जानकारी अनुसन्धान पछि आउने स्थानिय प्रहरी प्रशासनले जनाएको छ। 

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.