सशस्त्र प्रहरीका डिएसपी रिजालको इसारामा त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरीका माधव अधिकारीसहित अन्यले भेदभाव तथा अन्य अपमानजनक कुरा गरी कुटपिट गरेको आरोप लगाएका छन् ।
त्यसमध्ये ९६ जनाले विधेयकको पक्षमा मत हाले । विधेयकको विपक्षमा ४९ जना सांसदले मत दिए । मत दिन्न भन्ने पक्षमा कसैको पनि मत परेन ।