
लागूऔषधसहित चार जना पक्राउ
- १ फाल्गुन २०८१
इलका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे-१ का ३३ वर्षीय बाल कृष्ण परियार र २० वर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।
इलका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे-१ का ३३ वर्षीय बाल कृष्ण परियार र २० वर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।
शिक्षा मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम स्वयंसेवक शिक्षक कार्यक्रम सञ्चालनका लागि माध्यमिक तह कक्षा ९ र १० का लागि १ सय ३२ जना स्वयंसेवक शिक्षक मागेको हो ।
म्याद गुज्रिएको सिलिन्डर फेला पर्यो भने तुरून्तै बिक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ। ग्यास बिक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष चन्द्र थापाका अुनसार अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ।