१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विरगञ्जमा “महिला पहिला” हस्ताक्षर अभियान दलित महिला संघको पहलमा गाउँ–गाउँमा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२६ श्रावण २०८२

    बिरगंज २६ साउन विरगञ्ज — अन्तरपुस्ता महिला संजाल र टेवा संस्थाको निर्देशनमा, दलित महिला संघ पर्साको पूर्ण टिमको नेतृत्वमा “०८४ को निर्वाचनमा महिला पहिला हुनुपर्छ” भन्ने उद्देश्यका साथ गाउँ–गाउँमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ। दलित महिला संघकी संस्थापक अध्यक्ष निला कुमारी रामको नेतृत्वमा सुरु गरिएको यो अभियान हालसम्म विरगञ्ज महानगरपालिकाका १० वडामा सम्पन्न भइसकेको छ। अभियानको क्रममा स्थानीय महिला, युवती र समुदायका विभिन्न वर्गका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका छन्। अध्यक्ष रामका अनुसार, “०८४ को निर्वाचनमा महिलाको अग्रभूमि सहभागिता सुनिश्चित गर्न, सबै तह–तप्काका नागरिकको समर्थन आवश्यक छ। यसका लागि हामी गाउँ–गाउँमा पुगेर महिला नेतृत्वको आवश्यकता बारे जनचेतना फैलाउँदैछौं।” अभियानको हालसम्मको प्रगति अनुसार ३६५ जनाले हस्ताक्षर गरिसकेका छन्। संघले आउँदो दिनमा पर्सा जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा पनि अभियान विस्तार गर्ने तयारी गरेको छ। यस पहलमार्फत दलित महिला संघ पर्साले महिला सशक्तीकरण, समान राजनीतिक सहभागिता, र लैंगिक समानताको पक्षमा व्यापक जनमत निर्माण गर्ने लक्ष्य राखेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.