२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा सम्बन्धविच्छेदका मुद्दा धेरै

    • बिशाल यादब बिशाल यादब
    • today२८ श्रावण २०८२

    बीरगंज  (पर्सा)। पर्सा जिल्ला अदालतमा गत आर्थिक वर्षमा घरेलु हिंसाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएको पाइएको छ। जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार, गत आर्थिक वर्षमा ३४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए, जसमध्ये २६४ वटा फछ्र्योट भएका छन्।

    Ad
    Ad
    Ad

    यादवले घरेलु हिंसाका मुद्दाहरू स्थानीय तहको न्यायिक समिति र प्रहरीमै मेलमिलाप हुने हुँदा सम्बन्धविच्छेदका मुद्दाको संख्या बढेको बताएका छन्। वैदेशिक रोजगारीलाई पनि सम्बन्धविच्छेदको एक प्रमुख कारण मानिएको छ।

    Ad
    Ad
    Ad

    गत आर्थिक वर्षमा पर्सामा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका थिए, जसमध्ये ५३ वटा फछ्र्योट भइसकेका छन्। यस्तै, जबरजस्ती करणीका ९८ वटा मुद्दा दर्ता भएकामा ५६ वटाको फैसला भएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.