६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रसाईंले पेन्सनपट्टा बनाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका हुन् ।

पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

 वीरगन्ज भन्सार नाकाबाट आयात गर्दा २९.९५ प्रशितको कर तिर्नुपर्ने परेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले साईकलको चेनमा १५ प्रतिशत नै लाग्ने दावी गरे ।

समाचार