१ माघ २०८२, बिहिबार / 15 January 2026, Thursday

नेपाल र भारतका स्थानीय समुदायहरूको गहिरो आस्था रहेको यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको लागि एक महत्वपूर्ण धार्मिक स्थल थियो।

छलफल कार्यक्रममा साउथसिटी हिमाल हस्पिटलका सञ्चालक नरेश प्रसाद यादव, वीरगञ्ज ओम हस्पिटलका सञ्चालक डा. जगतदीप, आशाराम हस्पिटलकी सञ्चालक निभा दासलगायत विभिन्न अस्पतालका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे। 

समाचार