१ माघ २०८२, बिहिबार / 15 January 2026, Thursday

स्रोतका अनुसार सचिव शाहले पटक–पटक सरकारी गाडीलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्। सरकारी स्रोतसाधनको यस्तो दुरुपयोग गर्नु कानुनी रूपमा दण्डनीय भए पनि सम्बन्धित निकाय मौन देखिएको छ।

“बच्चा बाँचिरहेको छ कि भन्ने आशङ्कामा परिवारका सदस्यहरूले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा शव निकालेका थिए,” इन्स्पेक्टर बस्नेतले भने ।

समाचार