नेपाल विद्युत प्राधिकरणको वित्तीय संकटः बैंक खाता रोक्का schedule५ चैत्र २०८१ ललितपुर जिल्ला अदालतले ब्याजसहित १ अर्ब ५९ करोड रुपैयाँ तिर्न निर्देशन दिएपछि पनि भुक्तानी नगर्दा बैंकहरूले उसका सबै खाता रोक्का गरिदिएका छन्।
बारा सीमामा खुला तस्करीः सशस्त्र प्रहरीकै मिलेमतोमा लाखौंको अवैध कारोबार schedule५ चैत्र २०८१ खुलेआम भइरहेको यो तस्करी तत्काल रोक्न नसके नेपालमा भन्सार राजस्वमा ठूलो घाटा पर्ने मात्र होइन, संगठित अपराधलाई पनि मलजल पुग्ने देखिन्छ।
लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह schedule५ चैत्र २०८१ प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको भन्दै सरकारलाई यस नियन्त्रणका लागि प्रभावकारी नीति अवलम्बन गर्न आग्रह गरेका छन्।
वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो schedule५ बैशाख २०८३
कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते schedule३ बैशाख २०८३
दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!। schedule३ बैशाख २०८३
पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण schedule३० चैत्र २०८२
विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते schedule२६ चैत्र २०८२
राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार! schedule२६ चैत्र २०८२
जेनजी आन्दोलनको नयाँ शक्ति विस्फोट: पर्सामा जिल्ला समिति गठन, महादेव कुर्मी नेतृत्वमा युवा लहर schedule२५ चैत्र २०८२