२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मानव बेचबिखनमा फरार कल बहादुर बस्नेत युएईबाट नेपाल फिर्ता

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ भदौ २०८२

    काठमाडौं, सोमबार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भई फरार रहेका कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने, रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कल बहादुर बस्नेतलाई नेपाल फिर्ता ल्याइएको छ।

    Ad
    Ad
    Ad

    एनसिबि अबुधाबी (युएई) को समन्वयमा पक्राउ परेका बस्नेतलाई सोमबार नेपाल झिकाइएको हो। उनीविरुद्ध एनसिबि काठमाडौंको अनुरोधमा २०८१ पुस ११ गते इन्टरपोल महासचिवालयमार्फत अन्तर्राष्ट्रिय रेड नोटिस जारी गरिएको थियो।

    Ad
    Ad
    Ad

    फरार रहँदै आएका बस्नेतलाई सम्बन्धित मुद्दामा कानूनी कारबाहीका लागि मानव बेचबिखन ब्यूरोमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.