३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंज सिटी मार्केट द्वारा मानवसेवा आश्रममा योगदान

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ भदौ २०८२

    बिरगंज ०३ भदौ बिरगंज सिटी मार्केटका विभिन्न पसलहरूले मानवसेवा आश्रम बिरगंजमा आश्रित आमा–बुवाहरूका लागि हाफ पाइन्ट र टी–सर्ट सहयोग स्वरूप प्रदान गरेका छन्। बिरगंज घण्टाघरस्थित आर्मी ब्यारेक नजिकै रहेको सिटी मार्केटका व्यापारीहरूले वृद्ध आमा–बुवाहरूप्रति माया, स्नेह र समाजसेवाको भावना स्वरूप उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। उक्त योगदानलाई सफल बनाउन संयोजनकारी भूमिका निर्वाह गर्ने समाजसेवी बिक्की सरार्फ लाई मानवसेवा आश्रम बिरगंजका संस्थापक सदस्य देवेश गुप्ता र प्रकाश थारू द्वारा विशेष धन्यवाद ज्ञापन गरिएको छ। त्यस्तै, सहयोग अभियानमा निरन्तर साथ दिँदै आउनु भएका प्रती समेत विशेष आभार प्रकट गरिएको आश्रमले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.